नियम १२४
निर्णयमा असर नपर्ने
: कुनै सशस्त्र प्रहरी कर्मचारीको सम्बन्धमा यस नियमावली बमोजिम विभागीय सजायको आदेश दिन पाउने अधिकारीले गरेको कारबाहीमा निर्णयमा तात्विक असर नपर्ने सामान्य कार्यविधिगत त्रुटीको कारणले मात्र विभागीय सजायको निर्णय बदर हुने छैन ।